च्याम्पियन्स लिगको फाइनलमा रियलले युभेन्टसको सामना गर्ने

लन्डन । रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लिगमा एथ्लेटिको मड्रिडसँग दुई एकले पराजित भएपनि समग्रमा चार दुईको जीत सहित रियल फाइनलमा पुगेको हो । खेलमा एथ्लेटिकोका लागि साउल निगुएज र एन्टोनी ग्रिजम्यानले गोल गरे । रियलका लागि इस्कोले एक गोल गरे । रियलले अब उपाधिका लागि युभेन्टससँग … Continue reading च्याम्पियन्स लिगको फाइनलमा रियलले युभेन्टसको सामना गर्ने